२०८२ चैत्र ३० गते सोमवार
काठमाडौं । महान्यायाधिवक्ता डा। नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।
महान्यायाधिवक्ताको योग्यतामाथि प्रश्न उठाउदै रिट दायर गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन् । उक्त रिटको पेसी आउँदो वैशाख ३ गतेका लागि तोकिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij