Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यी हुन् समाज कल्याण परिषद्को भाडा नतिर्ने २० संस्था, ऋषि धमलाको रिपोर्टर्स क्लबले मात्रै तिरेन ७३ लाख

यी हुन् समाज कल्याण परिषद्को भाडा नतिर्ने २० संस्था, ऋषि धमलाको रिपोर्टर्स क्लबले मात्रै तिरेन ७३ लाख

  • 904
    Shares

    यी हुन् समाज कल्याण परिषद्को भाडा नतिर्ने २० संस्था, ऋषि धमलाको रिपोर्टर्स क्लबले मात्रै तिरेन ७३ लाख
    images

    काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र भाडा नतिर्ने २० संघ-संस्था र व्यवसायिक कबलमा सोमबार ताला लगाएको छ । ७ करोड ७९ लाख रुपैयाँभन्दा बढी बक्यौता उठ्न बाँकी रहेको परिषद्ले जनाएको छ। 

    अनेरास्ववियु, रिपोर्टर्स क्लब नेपाल लगायतका संस्थाले लामो समयदेखि भाडा नतिरेको पाइएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि ताला तालाबन्दी गरिएको हो ।

    भाडा नतिर्नेमा ऋषि धमलाको रिपोटर्स क्लब अग्रस्थानमा रहेको छ । रिपोटर्स क्लबले नै ७३ लाखभन्द्या बढी भाष नतिरेको परिषद्ले जनाएको छ । 

    यस्तो छ, भाडा नतिर्नेको सूची :

    671214777_1471003274755037_4803346797173426361_n_sEIBU1lD8Z.jpg

    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १८:१९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij