Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

राप्रपाको असन्तुष्ट पक्ष फेरि छलफलमा जुट्यो

राप्रपाको असन्तुष्ट पक्ष फेरि छलफलमा जुट्यो


  • 295
    Shares

    राप्रपाको असन्तुष्ट पक्ष फेरि छलफलमा जुट्यो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले पुनस् छलफल थालेको छ । संस्थापनइतरको बैठक चुनावपछि फेरि बस्न सुरु गरेको हो ।

    महामन्त्री डा.धवलशमशेर राणाको अगुवाइमा असन्तुष्ट पक्षको बैठक काठमाडौंको कान्तिपथस्थित होटल यलो पगौडामा बसिरहेको छ ।

    बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिएर महाधिवेशन कमिटी घोषणा गर्नुपर्ने विषयमा बैठकमा छलफल हुने भएको छ ।

    अध्यक्ष लिङ्देन नेतृत्वको समितिको अवधि मंसिरमा सकिएको थियो । चुनावपछि महाधिवेशन गर्ने निर्णय गरिएपनि मिति भने तय गरिएको छैन ।

    महाधिवेशनसम्मका लागि तदर्थ समिति गठन गरेर पदाधिकारी सबैले राजीनामा दिनुपर्ने लोहनीको बताएका थिए ।

    महामन्त्री धवलशमशेर राणा पक्षधर सभामुखमा उम्मेदवारी दिएको प्रति नेतृत्वसँग असन्तुष्ट छ ।  

     

     

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - १३:४७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij