Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कलाकार बले हाजिरी जमानीमा रिहा

कलाकार बले हाजिरी जमानीमा रिहा


  • 1.5K
    Shares

    कलाकार बले हाजिरी जमानीमा रिहा
    images

    काठमाडौँ । कलाकार सागर लम्साल(बले) रिहा भएका छन् । उनी शुक्रबार रिहा भएका काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले बताए । बलेलाई अमेरिकामा अध्ययनरत युवतीले बलात्कारको आरोप लगाएकी थिइन् ।

    प्रकाशित मिति :चैत्र २७ २०८२ शुक्रवार - १९:३३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij