Logo

२०८२ चैत्र २७ गते शुक्रवार

२०८२ चैत्र २७ गते शुक्रवार

उपसभामुखमा रुबीलाई मत दिने रास्वपाको निर्णय

उपसभामुखमा रुबीलाई मत दिने रास्वपाको निर्णय


  • 316
    Shares

    उपसभामुखमा रुबीलाई मत दिने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुर ९धनुषा० लाई मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जनाएका छन् । 

    उपसभामुखको निर्वाचन आज दिउँसो ४ बजे हुँदैछ । उपसभामुखमा श्रम संस्कृतिका ठाकुर र राप्रपाका सरस्वती लामाबिच प्रतिस्पर्धा हुँदैछ ।

    images
    प्रकाशित मिति :चैत्र २७ २०८२ शुक्रवार - १४:२०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij