Logo

२०८२ चैत्र २५ गते बुधवार

२०८२ चैत्र २५ गते बुधवार

राष्ट्रिय सभा उपाध्यक्ष लीला भण्डारी एमालेका सबै जिम्मेवारीबाट अलग

राष्ट्रिय सभा उपाध्यक्ष लीला भण्डारी एमालेका सबै जिम्मेवारीबाट अलग

  • 379
    Shares

    राष्ट्रिय सभा उपाध्यक्ष लीला भण्डारी एमालेका सबै जिम्मेवारीबाट अलग

     काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष लीला भण्डारी एमालेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।

    चैत २४ गतेबाट उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेको भन्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन्।

    निष्पक्षता र तटस्थता कायम गर्नुपर्ने पद भएकाले आफूले पार्टीको जिम्मेवारी त्यागेको विज्ञप्तिमार्फत जानकारी गराएकी छन्।

    images
    प्रकाशित मिति :चैत्र २५ २०८२ बुधवार - १३:३३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij