२०८२ चैत्र २५ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७ हजार २ सय रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २०५ रुपैयाँले बढेर प्रतितोला ५०२५ रुपैयाँमा कारोबार भईरहेको छ । ८ रुपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij