Logo

२०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४ गते मंगलवार

रोशी खोलाको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री गुरुङ

रोशी खोलाको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री गुरुङ


  • 281
    Shares

    रोशी खोलाको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री गुरुङ

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा जाने भएका छन् ।  वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि आज गुरुङले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् । 

    निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्ने बताइएको छ ।  

    बर्खा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा गुरुङले सम्बन्धित निकायलाई निर्देशन दिने तयारी छ । 

     

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १०:१३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij