Logo

२०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४ गते मंगलवार

सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

सरकारले फिर्ता बोलायो ६ देशका राजदूत


  • 596
    Shares

    सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

    काठमाडौं । सरकारले भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई फिर्ता बोलाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

    फिर्ता बोलाइएको राजदूतहरूमा भारतका लागि नेपाली राजदूत डा। शङ्करप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा। शिवमाया तुम्बाहाम्फे ,अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलङ्काका डा। पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन् । 

    उनीहरूलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका लगायत १७ देशका कूटनीतिक नियोग नेतृत्वहीन भएका छन् ।

     

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १०:१०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij