Logo

२०८२ चैत्र २३ गते सोमवार

२०८२ चैत्र २३ गते सोमवार

प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार बस्ने

प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार बस्ने


  • 253
    Shares

    प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार बस्ने

    काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार बस्ने भएको छ । सोमबारको कार्यसूचीमा छलफल सकिएपछि सभामुख डीपी अर्यालले अर्को बैठक मङ्गलवार दिउँसो १ बजे बस्ने घोषणा गरेका हुन् ।

    आजको बैठकले तीन वटा अध्यादेश स्वीकृत गर्नुका साथै २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ ।

    यस्तै बैठकले प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन गरेको छ ।  साथै पूर्व सांसद रामचन्द्र भट्टराईका निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ ।  

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १५:१९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij