Logo

२०८२ चैत्र २३ गते सोमवार

२०८२ चैत्र २३ गते सोमवार

नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक

नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक


  • 316
    Shares

    नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

    बिहीबार बसेको बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समीक्षात्मक प्रतिवेदन पेस गरेका थिए  ।

    बिहीबारको बैठकमा पार्टी एकता र समायोजन, महाधिवेशन, आगामी कार्य योजना लगायत एजेन्डा पारित भएको थियो ।  

     

    nekapa.jpg

    prachanda.jpg

    nekapa-meeting2.jpg

    nekapa-meeting-1.jpg

     

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १२:२२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij