Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

व्यवसायी सुलभ अग्रवाल नियन्त्रणमा

व्यवसायी सुलभ अग्रवाल नियन्त्रणमा


  • 1.5K
    Shares

    व्यवसायी सुलभ अग्रवाल नियन्त्रणमा
    images

    काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई अनुसन्धानको लागी नियन्त्रणमा लिइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई नियन्त्रणमा लिएको हो ।

    व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदारका रुपमा चिनिएका सुलभलाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिएको हो। उनका बुबा शंकरलाल अग्रवाललाई प्रहरीले शुक्रबारै पक्राउ गरेको थियो।
     
    बयानको लागि अग्रवाललाई नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताएका छन् ।अग्रवाल शङ्कर ग्रुपका सञ्चालक हुन् ।  

     

     

     

     

     

     

     

     

     

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - १३:३३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij