Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रतिनिधि सभाको अर्को बैठक सोमबार १ बजे बस्ने

प्रतिनिधि सभाको अर्को बैठक सोमबार १ बजे बस्ने


  • 1.7K
    Shares

    प्रतिनिधि सभाको अर्को बैठक सोमबार १ बजे बस्ने
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । 

    आइतबार बसेको बैठकमा सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध भएको घोषणा गरेपछि सभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि तय भएको जानकारी गराएका हुन् । 

     

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - १३:०९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij