Logo

२०८२ चैत्र २२ गते आइतवार

२०८२ चैत्र २२ गते आइतवार

कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

  • 631
    Shares

    कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

    काठमाडौं । कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको छ । बिहान ८ः३४ बजे भूकम्प गएको हो । 

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५  म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको धक्का आसपासको जिल्लामा समेत गरिएको थियो । 

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - १०:२१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij