Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उपचारमा खटिएका नर्सहरुका लागि क्वारेन्टिनको व्यवस्था, आवश्यक परे यी नम्वरमा सम्पर्क गर्न सकिने

उपचारमा खटिएका नर्सहरुका लागि क्वारेन्टिनको व्यवस्था, आवश्यक परे यी नम्वरमा सम्पर्क गर्न सकिने

  • 5.6K
    Shares

    • images
    उपचारमा खटिएका नर्सहरुका लागि क्वारेन्टिनको व्यवस्था, आवश्यक परे यी नम्वरमा सम्पर्क गर्न सकिने

    काठमाडौं । कोरोना संक्रमितको उपचारमा खटिएका नर्सहरुका लागि क्वारेन्टिनको व्यवस्था गरिएको छ ।

    संक्रमितको उपचारमा खटिएका नर्स आफु सुरक्षित रही परिवार र समुदायलाई संक्रमित हुनबाट जोगाउन नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ र किंगस कलेजको सम्झौता अनुसार क्वारेन्टिनको व्यवस्था मिलाइएको नर्सिङ संघले जनाएको छ । 

    क्वोन्टिनको आवश्यक परेमा यी ५ नम्वरमा सम्पर्क गर्न सकिने संघले जनाएको छ । 

    433d20a8ddcd75c043a4ea68d6dcf9fa.jpg

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - १६:२१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij