२०८२ चैत्र २० गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री शाहले प्रधानमन्त्री कार्यालयमा सांसदहरूसँग छलफल गरेका हुन् ।
यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरिसकेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij