Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

च्यासलमा युवाको फरक प्रदर्शन: नेताहरूलाई फूल उपहार, नेतृत्व फेर्न आग्रह

च्यासलमा युवाको फरक प्रदर्शन: नेताहरूलाई फूल उपहार, नेतृत्व फेर्न आग्रह


  • 610
    Shares

    • images
    • images
    च्यासलमा युवाको फरक प्रदर्शन: नेताहरूलाई फूल उपहार, नेतृत्व फेर्न आग्रह

    काठमाडौं । नेकपा एमालेका युवाहरुले नेताहरूलाई फूल दिएर नेतृत्व फेर्न आग्रह गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा युवाहरुले नेताहरुलाई फूल दिएर नेतृत्व फेर्न आग्रह गरेका हुन् । 

    बादलले हिजो सदनमा दिएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र विवाद चर्किएपछि आज आकस्मिक रूपमा सचिवालय बैठक राखिएको हो।

    बैठकमा छिर्दै गरेका कार्यवाहक अध्यक्ष बादललाई युवाहरूले आजैको सचिवालय बैठकले केन्द्रदेखि वडा तहसम्म पार्टी पुनर्गठनको निर्णय लिन आग्रह गरेका छन्। पार्टी र आम कार्यकर्ताको भावना अनुसार अहिलेको कमिटी विघटन गरेर नयाँ कमिटीमा जाने निर्णय गर्नको लागि सुझाएका छन्।  

    UML-Youth1.jpeg

    UML-Youth2.jpeg

    UML-Youth4.jpeg

    UML-Youth3.jpeg

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १४:०७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij