Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रिगल ढकालको माफी मिनाहा सदर गर्न गरिएको माग सर्वोच्चद्वारा अस्वीकार

रिगल ढकालको माफी मिनाहा सदर गर्न गरिएको माग सर्वोच्चद्वारा अस्वीकार


  • 785
    Shares

    रिगल ढकालको माफी मिनाहा सदर गर्न गरिएको माग सर्वोच्चद्वारा अस्वीकार
    images

    काठमाडौं  । सर्वोच्च अदालतले चेतन मानन्धरको हत्या अभियोगमा जन्मैकैदको सजाय तोकिएका योगराज ढकाल (रिगल) लाई राष्ट्रपतिले दिएको माफी मिनाहा सदर गर्न गरिएको माग अस्वीकार गरेको छ ।

    सर्वोच्चका न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना, नृपध्वज निरौला र नित्यानन्द पाण्डेय संलग्न बृहत् पूर्ण इजलासले अनुरुप आदेश जारी नहुने निर्णय दिएको हो ।   

    नेपालगन्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैदको सजाय काटिरहेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा कैद मिनाहा दिइएको थियो।

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १७:४७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij