२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट वरिष्ठ सर्जन डा।केपी सिंहको निधन भएको छ । संक्रमणपटि थप जटिलता आएपछि उहाँलाई काव्या हस्पिटल जनकपुरमा जेड ९ गते निधन भएको हो ।
डा. सिंह जनकपुर प्रादेशिक अस्पतालबाट १० बर्ष अघि सेवाबात निबृत्त हुनुभएको थियो । उहाँ जनकपुरको एक प्राइभेट क्लिनकमा कार्यरत कार्यरत हुनुन्थ्यो ।
नेपाल चिकित्सक संघले आफ्नो आजीवन सदस्य सिंहको निधनप्रति दुख व्यक्त गर्दै इमान्दार, लगनशिल तथा निष्ठावान चिकित्सक गुमाएको बताएको छ । संघले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij