Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

इनिसाको शव २७ दिनपछि बुझ्दै आफन्त, आजै अन्त्येष्टि गरिने

इनिसाको शव २७ दिनपछि बुझ्दै आफन्त, आजै अन्त्येष्टि गरिने


  • 155
    Shares

    • images
    इनिसाको शव २७ दिनपछि बुझ्दै आफन्त, आजै अन्त्येष्टि गरिने

    काठमाडौं । इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन् । उनको शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको परिवारले जनाएको छ ।

    इनिसाको न्यायको माग गर्दै परिवारले शव बुझ्न मानिरहेको थिएन । उनको शव २७ दिनदेखि प्रदेश अस्पतालको शव गृहमा राखिएको छ ।

    मंलबार जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारैजना नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको थियो ।अदालतको आदेशपछि परिवार इनिसाको शव बुझ्न तयार भएका हुन् ।  

     

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १३:०३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij