Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने

संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने


  • 449
    Shares

    • images
    संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने

    काठमाडौं । निर्वाचनपछि प्रतिनिधिसभाको आज बस्ने पहिलो बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने भएका छन् ।

    पार्टीको तर्फबाट नेता वर्षमान पुनले सम्बोधन गर्ने केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले जानकारी दिएका छन् । पहिलो दिनको बैठकमा शुभकामना मात्रै दिने भएकाले पार्टीको तर्फबाट पुनले सम्बोधन गर्ने आचार्यले बताएका छन् । 

    उनले भने, आजको बैठकमा शुभकामना मात्र दिने कार्यक्रम भएकाले पार्टीको तर्फबाट वर्षमान पुनले सम्बोधन गर्नुहुन्छ’। 

     

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १२:२३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij