Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा २ लाख भन्दा कममा संक्रमण पुष्टि, ३,५११ जनाको मृत्यु

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा २ लाख भन्दा कममा संक्रमण पुष्टि, ३,५११ जनाको मृत्यु


  • 8.2K
    Shares

    भारतमा कोरोना : पछिल्लो २४ घण्टामा २ लाख भन्दा कममा संक्रमण पुष्टि,  ३,५११  जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा भारतमा १ लाख ९६ हजार ४ सय २७ जना कोरोना संक्रमित थपिएका छन् ।  पछिल्लो एक महिनामा यो सबैभन्दा कम संक्रमितको संख्या हो । १४ अप्रिलपछि पहिलो पटक २४  घण्टामा कम संक्रमण पुष्टि भएको हो । 

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण थप ३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ७ हजार २ सय ३१ पुगेको छ। 

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - १२:५५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij