Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल

सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल


  • 2.0K
    Shares

    सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अहिले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरिरहेका छन्। 

    प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा जारी छ। 

    यसअघि सोमबार उनले कोसी प्रदेश र कर्णाली प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १५:०७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij