Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

अर्थ मन्त्रालयले गर्यो एकसाथ ३० जना उपसचिवको सरुवा, को कहाँ पुगे ?

अर्थ मन्त्रालयले गर्यो एकसाथ ३० जना उपसचिवको सरुवा, को कहाँ पुगे ?


  • 862
    Shares

    • images
    अर्थ मन्त्रालयले गर्यो एकसाथ ३० जना उपसचिवको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । अर्थ मन्त्रालयले एकसाथ ३० उपसचिवको सरुवा गरेको छ । अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।

    यसबाहेक कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको सरुवा भएको हो ।

     

    1.jpg3.jpg2.jpg

     

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १६:१८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij