Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राइडर शेयरिङ कम्पनीको ज्यादती विरुद्ध शान्तिपूर्ण बाइकर्‍याली (तस्बिरहरु)

राइडर शेयरिङ कम्पनीको ज्यादती विरुद्ध शान्तिपूर्ण बाइकर्‍याली (तस्बिरहरु)

  • 2.1K
    Shares

    राइडर शेयरिङ कम्पनीको ज्यादती विरुद्ध शान्तिपूर्ण बाइकर्‍याली (तस्बिरहरु)
    images

    काठमाडौं । राइड सेयरिङ चालकहरूले विभिन्न माग राख्दै सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्। उनीहरूले माइतीघरबाट प्रदर्शन सुरु गरेका हुन्। 

    राइड सेयरिङ चालकको र्‍याली त्रिपुरेश्वर, कमलपोखरी, बानेश्वर हुँदै तीनकुने पुगेर कोणसभामा परिणत भएको छ। 

    उनीहरूले राइड सेयरिङ कम्पनीले शोषण गरेको भन्दै विरोध जनाएका छन्। 

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १४:१२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij