Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गोली प्रहारबाट घाइते भएका माओवादी नेता पाण्डेको मृत्यु

गोली प्रहारबाट घाइते भएका माओवादी नेता पाण्डेको मृत्यु


  • 4.8K
    Shares

    • images
    गोली प्रहारबाट घाइते भएका माओवादी नेता पाण्डेको मृत्यु

    कपिलवस्तु। गोली प्रहारबाट गम्भीर घाइते भएका नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेको उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ । पाण्डेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

    पाण्डेलाई भैरहवास्थित मेडिकल कलेजमा उपचार सम्भव नभएपछि गृह मन्त्रालयले हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो ।पाण्डेलाई बुधबार राति ११ बजे कपिलवस्तु नगरपालिका–३ सडवामा गोली प्रहार गरिएको थियो ।

    उनको शरीरका दुई ठाउँमा गोली लागेको थियो । गोली हान्ने दुई जना पक्राउ परेका छन् । एक जना फरार छन् ।

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - ०७:५४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij