Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक


  • 1.1K
    Shares

    प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    सोमबार अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सम्मित पोखरेलले जानकारी दिएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने भएको छ ।

    बालेन नेतृत्वको सरकार बनेपछि सोमबार बस्ने मन्त्रिपरिषदको दोस्रो बैठक हो । यसअघि चैत १३ गते शुक्रबार पहिलो बैठक बसेको थियो ।

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १२:२३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij