Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

विराटनगरमा एमालेको प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ

विराटनगरमा एमालेको प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ


  • 1.5K
    Shares

    विराटनगरमा एमालेको प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा विराटनगरमा प्रदर्शन गरेको छ। 

    विराटनगरमा नेकपा एमालेका जिल्ला तथा प्रदेश तहका नेता सहितको उपस्थितिमा  पार्टी कार्यालय पाञ्चालीदेखि जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर विरोध पत्र बुझाएको हो।

    एमालेले कानुनी राज्यमा कानुन सबैलाई समान हुने भन्दै तत्काल पार्टी अध्यक्षको रिहाइको माग गरेका छन् ।

    विराटनगरमा भएको प्रदर्शनमा नेकपा एमालेका केन्द्रीय सदस्य, जिल्ला नेताहरूले आफ्नो धारणा राखेका थिए। मोरङ जिल्ला कार्यवाहक अध्यक्ष  सागर थापाले तत्काल पार्टी अध्यक्षलाई रिहाइ नगरे त्यसको मूल्य सरकारले चुकाउनु पर्ने बताएका छन्।  

    images
    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १४:१२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij