Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिल कार्यालयमा

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिल कार्यालयमा

  • 673
    Shares

    महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिल कार्यालयमा
    images

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालयमा पुगेकी छन् ।

    पाठक आइतबार काठमाडौं प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय पुगेकी हुन् । उनले बस्नेतलाई पक्राउ गर्न माग गर्दै निवेदन  दिएकी छन् ।

    पाठकले विगत ११ वर्षदेखि आफूलाई बस्नेतले यौन शोषण तथा दुर्व्यवहार गरेको बताउँदै उनलाई पक्राउ गर्न माग गर्दै आएकी छन् । 

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १२:४७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij