Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

गृहमन्त्री गुरुङले बताए पूर्वऊर्जामन्त्री खड्का गिरफ्तार गर्नुको कारण

गृहमन्त्री गुरुङले बताए पूर्वऊर्जामन्त्री खड्का गिरफ्तार गर्नुको कारण


  • 2.2K
    Shares

    गृहमन्त्री गुरुङले बताए पूर्वऊर्जामन्त्री खड्का गिरफ्तार गर्नुको कारण

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पक्राउ पुर्जी सार्वजनिक गर्दै पूर्वऊर्जामन्त्री दीपक खड्कालाई पक्राउ गर्नुको कारण बताएका छन्। 

    गृहमन्त्री गुरुङका अनुसार ‘गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको हो।’ 

    कांग्रेस नेतासमेत रहेका खड्कालाई आइतबार बिहान बुढानीलकण्ठबाट नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताएका छन्।

    657990269_26837196352571075_8376635656637907395_n_1_d0R7SANDlT.jpg

     

    images
    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १०:५३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij