Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

प्रहरी महेश बस्नेतलाई पक्राउ गर्न गुण्डु पुगेको हाे ?

प्रहरी महेश बस्नेतलाई पक्राउ गर्न गुण्डु पुगेको हाे ?


  • 2.4K
    Shares

    • images
    प्रहरी महेश बस्नेतलाई पक्राउ गर्न गुण्डु पुगेको हाे ?

    भक्तपुर । एमाले सचिव तथा पूर्वमन्त्री महेश बस्नेत पक्राउ पर्ने चर्चा सामाजिक सन्जालमा व्यापक छ । तर, प्रहरीले त्यस्तो कुनै आदेश वा तयारी नभएको बताएको छ ।

    विभिन्न डिजिटल प्लेटफर्ममा बस्नेत पक्राउ पर्ने र प्रहरी उनको भक्तपुर, गुण्डुस्थित घर वरपर पुगेको चर्चा छ । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी प्रकाश जवेगुले ती सबै निराधार हल्ला भएको बताए ।

    उनलाई पक्राउ गर्न प्रहरी संगठनको कुनै तहबाट आदेश नआएको जवेगुको भनाइ छ ।

     

    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - १९:५४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij