२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । देशभरका ७६ वटा अस्पतालबाट अब कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अध्यावधिक गरेको विवरण अनुसार कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग सम्झौता गरिएको छ ।
सम्झौता गरिएका सबै निजी तथा सरकारी अस्पतालमा संक्रमितको निशुल्क उपचार हुनेछ भने अस्पतालाई निशुल्क उपचार गरेवापत्को खर्च सरकारले उपलब्ध गराउनेछ ।
सूची :


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij