Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

इतिहास रच्दै बालेन: मन्त्रिमण्डलमा ५ महिला, पुरा भयो ३३ प्रतिशतको सुनिश्चितता

इतिहास रच्दै बालेन: मन्त्रिमण्डलमा ५ महिला, पुरा भयो ३३ प्रतिशतको सुनिश्चितता


  • 372
    Shares

    • images
    इतिहास रच्दै बालेन: मन्त्रिमण्डलमा ५ महिला, पुरा भयो ३३ प्रतिशतको सुनिश्चितता

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा ५ जना मन्त्री महिला छन् । नयाँ मन्त्रिपरिषद्‌मा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्दै ५ जना महिला मन्त्री बनेका छन् । 

    कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त भएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

     

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १३:२०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij