२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । बालेन नेतृत्वको सरकारमा पोखराका खड्कराज पौडेल पर्यटनमन्त्री फाइनल भएका छन् भने सस्मित पोखरेल शिक्षामन्त्री बन्ने भएका छन् ।
पौडेल कास्की–१ बाट निर्वाचित सांसद हुन् भने पोखरेल काठमाडौं ५ बाट निर्वाचित सांसद हुन् ।
बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij