Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमााडौमा १८०६ सहित उपत्यकामा थपिए २७८५ जना कोरोना संक्रमित

काठमााडौमा १८०६ सहित उपत्यकामा थपिए २७८५ जना कोरोना संक्रमित


  • 4.9K
    Shares

    • images
    काठमााडौमा १८०६ सहित उपत्यकामा थपिए २७८५ जना  कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा आज २७ सय ८५ जनामा कोरोना पुष्टि भएको छ । काठमााडौमा १८०६, ललितपुरमा ६ सय ८१ र भक्तपुरमा २ सय ९८ गरी २७ सय ८५ मा कोरोना पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १३५ जना निको भएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो । 

    कोरोनाका संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ । 

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - १७:०४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij