Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

सोविता गौतम कानुनमन्त्री र प्रतिभा रावल सामान्य प्रशासनमन्त्री बन्दै

सोविता गौतम कानुनमन्त्री र प्रतिभा रावल सामान्य प्रशासनमन्त्री बन्दै


  • 246
    Shares

    • images
    सोविता गौतम कानुनमन्त्री र प्रतिभा रावल सामान्य प्रशासनमन्त्री बन्दै

    काठमाडौं । चितवन–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छन् भने प्रतिभा रावललाई सामान्य प्रशासनमन्त्री बनाउने भएको छ ।  

     रास्वपाले सोविता गौतमको नाम कानुनमन्त्रीको रुपमा टुंगो लगाएको हो । प्रतिभा रावल समानुपातिक सांसद हुन् ।

     सोविता पहिलो कार्यकालमा सांसदमै सीमित भएकी उनी दोस्रो कार्यकालमा भने मन्त्री बन्न लागेकी हुन् । उनीहरुको आजै शपथ हुनेछ ।

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १०:३९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij