Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यस्तो छ नेपालमा कोरोना संक्रमितको अवस्था

यस्तो छ नेपालमा कोरोना संक्रमितको अवस्था


  • 5.4K
    Shares

    • images
    यस्तो छ नेपालमा कोरोना संक्रमितको अवस्था

    काठमाडौं। नेपालमा अहिले कुल १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित रहेका छन। जसमध्ये अस्पताल र संस्थागत आइसोलेसनमा ७ हजार ३५० जना रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले जानकारी दिए।

    संक्रमित मध्ये १ हजार ७२१ जना भेन्टिलेटरमा ४८४ जना रहेका छन्। पछिल्लो हप्ता ७ हजारभन्दा बढि संक्रमति थपिने क्रम रहेको मन्त्री त्रिपाठीले बताए।

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - १६:१५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij