Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

रचनात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छ : प्रचण्ड

रचनात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छ : प्रचण्ड


  • 547
    Shares

    • images
    रचनात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सकारात्मक काममा सहयोग रहने बताएका छन्।

    शपथ लिन सिंहदरबार पुगेका प्रचण्डले राम्रो काममा रास्वपा सरकारलाई साथ रहने बताए।

    उनले भने, ‘बहुमत ल्याएर सरकार बनाउने साथीहरूलाई बधाई र शुभकामना भन्छु। सकारात्मक र रचनात्मक काममा सहयोग रहन्छ।’

    उनले शान्तिपूर्ण रूपले संविधान अन्तर्गत निर्वाचन सम्पन्न भएकोप्रति आफू खुसी रहेको बताए।

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १४:५६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij