Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

एमाले सांसदहरूलाई च्यासल बोलाइयो, ओलीले सम्बोधन गर्ने

एमाले सांसदहरूलाई च्यासल बोलाइयो, ओलीले सम्बोधन गर्ने


  • 645
    Shares

    • images
    एमाले सांसदहरूलाई च्यासल बोलाइयो, ओलीले सम्बोधन गर्ने

    काठमाडौं । नेकपा एमालेका सांसदहरुलाई केन्द्रीय मूख्यालय च्यासल बोलाइएको छ ।

    प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ लिए लगत्तै च्यासल आउन निर्देशन दिइएको छ । ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ,’ प्रचार संयोजक मीनबहादुर शाहीले भने ।

    उनका अनुसार ओलीले समसामयिक राजनीतिबारे सांसदहरुलाई निर्देशन दिनेछन् । पिताको निधनपछि ओली पहिलोपटक पार्टी कार्यालय च्यासल आउन लागेका हुन् ।

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १४:२७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij