Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जिल्ला प्रशासन कार्यालय काठमाडौंको चेतावनी – अध्यादेश कार्यान्वयनमा अवरोध सिर्जना गरे पाँचलाखसम्म जरिबाना 

जिल्ला प्रशासन कार्यालय काठमाडौंको चेतावनी – अध्यादेश कार्यान्वयनमा अवरोध सिर्जना गरे पाँचलाखसम्म जरिबाना 

  • 8.8K
    Shares

    • images
    जिल्ला प्रशासन कार्यालय काठमाडौंको चेतावनी – अध्यादेश कार्यान्वयनमा अवरोध सिर्जना गरे पाँचलाखसम्म जरिबाना 

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ ।

    प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको सार्वजनिक जानकारीमा यस्तो व्यवस्था गरिएको उल्लेख छ ।

    अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।

    मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छै एकसय रुपैयाँ जरिबाना लगाइने भएको छ ।

    यस्तो छ सार्वजनिक जानकारी :

    189342420_496322338451813_4852757917937762996_n.jpg

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - १५:१४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij