Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

जेनजी आन्दोलनः के छ जाँचबुझ आयोगको प्रतिवेदनमा ? (पूर्णपाठ)

जेनजी आन्दोलनः के छ जाँचबुझ आयोगको प्रतिवेदनमा ? (पूर्णपाठ)


  • 491
    Shares

    • images
    जेनजी आन्दोलनः के छ जाँचबुझ आयोगको प्रतिवेदनमा ? (पूर्णपाठ)

    काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दमबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ ।

    गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार गरेको ९०७ पेज लामो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएसकेको छ । तर, सरकारले उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन । 

    प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।

     

     

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १९:०९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij