Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

काँग्रेस केन्द्रिय कार्य समितिको बैठक जारी

काँग्रेस केन्द्रिय कार्य समितिको बैठक जारी


  • 589
    Shares

    • images
    काँग्रेस केन्द्रिय कार्य समितिको बैठक जारी

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठक शुरु भएको छ ।

     मंगलवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठक आज मध्यान्ह शुरु भएको हो । बैठकमा प्रतिनिधि सभामा संसदीय दलको नेता चयन, १५ औं नियमित महाधिवेशनबारे छलफल हुनेछ । 

    काँग्रेस सभापति गगन थापाले आगामी वर्षको भदौ २४ देखि २६ सम्म १५ औं महाधिवेशन गर्ने प्रश्ताव प्रश्तुत गरेको । 

     

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १२:५८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij