२०८२ चैत्र ११ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेस रौतहट–१ प्रदेश (क) का सभापति अबधकिशोर साहको हृदयघातबाट निधन भएको छ ।
नेता साहको गएराति निधन भएको कांग्रेस, मधेश-प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
साहको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको रौतहट कांग्रेसले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij