Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

शपथका लागि राष्ट्रपति निवास पुगे अर्जुननरसिंह केसी

शपथका लागि राष्ट्रपति निवास पुगे अर्जुननरसिंह केसी


  • 680
    Shares

    • images
    शपथका लागि राष्ट्रपति निवास पुगे अर्जुननरसिंह केसी

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी पद तथा गोपनीयताको शपथका लागि राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज केसीलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । 

    प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । 

     

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - ११:२३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij