Logo

२०८३ बैशाख २६ गते शनिवार

२०८३ बैशाख २६ गते शनिवार

पूर्वसांसद गोबिन्द विक्रम शाहको निधन

पूर्वसांसद गोबिन्द विक्रम शाहको निधन


  • 1.2K
    Shares

    पूर्वसांसद गोबिन्द विक्रम शाहको निधन

    काठमाडौं । पूर्व सांसद गोबिन्द विक्रम शाहको निधन भएको छ। 

    जिल्ला अस्पताल जाजरकोटमा उनको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको हो। 

    शाह २०५६ सालमा जाजरकोट जिल्ला क्षेत्र नं.१ बाट  विजयी भएका थिए। पछिल्लो समय उनी राप्रपाको राजनीतिमा सक्रिय थिए । 

    images
    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - ११:१९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij