Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

संखुवासभामा एक पुरुष मृत फेला

संखुवासभामा एक पुरुष मृत फेला


  • 456
    Shares

    • images
    संखुवासभामा एक पुरुष मृत फेला

    काठमाडौं । संखुवाभामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

    चैनपुर नगरपालिका-१ नुनढाकी तातोपानी बस्ने ६० वर्षीय देबी भक्त दमाई मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

    सोही ठाउँस्थित तातोपानी गेट छेउमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

     

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १६:४१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij