Logo

२०८३ बैशाख २६ गते शनिवार

२०८३ बैशाख २६ गते शनिवार

बालेनको शपथ लगत्तै बालुवाटार छाड्ने तयारीमा प्रधानमन्त्री कार्की

बालेनको शपथ लगत्तै बालुवाटार छाड्ने तयारीमा प्रधानमन्त्री कार्की


  • 1.8K
    Shares

    बालेनको शपथ लगत्तै बालुवाटार छाड्ने तयारीमा प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले शपथ लिएकै दिन बालुवाटारको सरकारी निवास छाड्ने भएकी छन्। 

    बालेन शाहले चैत १३ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीको शपथ लिँदैछन् । 

    प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले भने, ‘नयाँ प्रधानमन्त्रीले शपथ लिएलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार वर्तमान प्रधानमन्त्रीले छाडेर निजी निवासमा फर्कनुहुन्छ’।

    प्रधानमन्त्री कार्की गत भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटारमा बस्दै आएकी थिइन् ।

     

    images
    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १५:५८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij