२०८३ आश्विन १ गते बिहिवार
कोलम्बिया । कोलम्बियाको दक्षिणी अमेजन प्रान्त पुतुमायोमा सैनिक विमान दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। रक्षा मन्त्री पेद्रो सान्चेज (Pedro Sanchez)ले विमानले पुतुमायो प्रान्तकै अर्को शहरतर्फ सैनिकहरूलाई लैजाने क्रममा दुर्घटना भएको सामाजिक सञ्जाल एक्समा पुष्टि गरेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij