Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

तारकेश्वर–६ मा सिन्धुपाल्चोकका पुरुष मृत फेला

तारकेश्वर–६ मा सिन्धुपाल्चोकका पुरुष मृत फेला


  • 736
    Shares

    • images
    तारकेश्वर–६ मा सिन्धुपाल्चोकका पुरुष मृत फेला

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

    तारकेश्वर नगरपालिका–६ धर्मस्थली बस्ने सिन्धुपाल्चोक घर भएका ६० वर्षीय खिका बहादुर अधिकारी मृत फेला परेका हुन् ।

    नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका हुन् । 

    घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

     

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १६:५०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij