Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

भरूवा बन्दुक सहित एक जना पक्राउ

भरूवा बन्दुक सहित एक जना पक्राउ


  • 652
    Shares

    • images
    भरूवा बन्दुक सहित एक जना पक्राउ

    काठमाडौं । बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

    निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

    यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १४:३४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij